नामः आचल छन्त्याल
बुवाको नामः नविन छन्त्याल
आमाको नामः अनिता छन्त्याल
एसएलसी प्राप्तः ८५.१२ प्रतिशत
सिम्बोल नं. : ०३२२५५४'एक्स'
जन्म मितिः २०५२ साल भाद्र १ गते
विद्यालयः जेम्स स्कूल, जावलाखेल, ललितपुर
बुवा, आमाको पेशाः बैदेशिक रोजगार (अमेरीका)
ठेगानाः सामाखुशी, काठमाण्डौ
अब पढ्ने कलेजः यूनाइटेड अकाडेमी, जावलाखेल, ललितपुर
छन्त्याल डट् कमको तर्फबाट हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको कामना !