"जातिय पहिचान, उत्थान र विकासका लागि देश परदेशमा रहेका छन्त्याल युवाहरुले www.chhantyal.com वेबसाइट सञ्चालन गरेकोमा सञ्चालन समूहलाई हार्दिक बधाइ र वेबसाइटको निरन्तरताको लागि शुभकामना दिन चाहन्छु ।"
- दिलबहादुर घरब्जा छ्न्त्याल
छन्त्याल सर्वमान्य नेता