मेरो कन्ट्रोल प्यानल
New Post |
Settings |
Moderate Comments |
Sign Out
पोर्तुगल छन्त्याल संघको शुभकामना !
"जातिय पहिचान, उत्थान र विकासका लागि हामी आफैबाट केही कामको थालनी गर्नुपर्छ भन्ने सोच, जोश र जाँगरकासाथ देश परदेशमा रहेका छन्त्याल युवाहरुले www.chhantyal.com वेबसाइट सञ्चालन गरेकोमा सञ्चालन समूहलाई हार्दिक बधाइ र वेबसाइटको निरन्तरताको लागि शुभकामना दिन चाहन्छु ।"
- देवमाया छ्न्त्याल
अध्यक्ष
तथा पोर्तुगल छन्त्याल संघ परिवार