नवगठित समितिको सहसंयोजकमा श्रवण सत्याल र प्रेमप्रसाद कँडेल चयन भएका छन भने सचिवमा बुद्धिराज घिमिरे र कोषाध्यक्षमा मोहन रायमाझि चयन भएका छन् ।
कान्तो क्षेत्रीय संयोजकका लागि सागर रिजाल र श्रवण सत्यालले पनि उम्मेदवारी दिएका थिए । तर अन्तिम समयमा आएर सहमति कायम भएपछि छन्त्याललाई पुनः संयोजक बनाइएको थियो ।
यसैगरी सदस्यहरुमा रामप्रसाद शर्मा,रोमकान्त भण्डारी, धिरण कँडेल, छबिलाल घिमिरे, सोमप्रसाद कार्की र चन्द्रराज लामा चयन भएका छन् । नयाँ समितिका सवै पदाधिकारीलाई एनआरएन केन्द्रीय अध्यक्ष देबमान हिराचनले सपथ गराउनुभएको थियो ।