मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

दाङमा मातृभाषा संरक्षण र विकास तथा जातिय पहिचान सम्बन्धी सचेतना कार्यक्रम

कार्यक्रमको नामः छन्त्याल मातृभाषा संरक्षण र विकास तथा जातिय पहिचान सम्बन्धी सचेतना कार्यक्रम ।
कार्यक्रम भएको स्थानः दाङ्ग जिल्ला, तुलसीपुर ।
कायक्रमको मिति तथा अवधीः विं सं २०६८ जेठ १,२ र ३ गते ।
कार्यक्रममा सहभागिताः यस कार्यक्रममा देशको विभिन्न जिल्लाहरुमा बसोबास गर्ने छन्त्यालहरुको सहभागिता रहेको थियो । सो क्रममा कास्की, रुपन्देही, रोल्पा, सुर्खेत र दाङ जिल्लाहरुबाट प्रतिनिधी सहभागी भएका थिए ।
कार्यक्रमको सहभागीता निम्नानुसार रहेको थियो  ।

पहिलो दिन : ७० जना
दाश्रो दिन : ८० जना
तेश्रो दिन : ११० जना
कार्यक्रमको उद्देश्यहरु :
यस कार्यक्रमको प्रमुख उद्देश्यहरु निम्न अनुसार रहेका छन् :
१. राज्य तथा सरकारको भाषा नीतिबारे जानकारी गराउने ।
२. छन्त्याल भाषा लोपोन्मुख हुनुका कारणहरुबारे जानकारी दिने ।
३. छन्त्याल भाषाको वर्तमान स्थिति र जातीय पहिचानको महत्वबारे प्रशिक्षण दिने ।
४. छन्त्याल भाषा माथि अन्य भाषाहरुको प्रभाव र असर बारे जानकारी दिने ।
५. मातृभाषा शिक्षाको आवश्यकताबारे ज्ञान दिलाउने ।
६. मातृभाषाको संरक्षण र विकासको उपायबारे छलफल गर्ने ।
७. अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ तथा संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा उल्लेखित भाषा नीतिबारे जानकारी दिने ।
उद्घाटन
आसन ग्रहण
सभापति ने.छ.संघ के. अध्यक्ष श्री इन्द्रजित भलञ्जा छन्त्याल
प्रमुख अतिथि आ.जनजाति जिल्ला समन्वय परिषद दाङ्ग अध्यक्ष, श्री होम बहादुर गलामी मगर
विशेष अतिथि ने.छ.संघ जिल्ला समिति दाङ्ग अध्यक्ष, श्री शेरबहादुर पोत्लाङ्गे छन्त्याल
अतिथि आ. ज. थारु कल्याणकारी सभा क्षेत्रिय अध्यक्ष, श्री काशीराम चौधरी
अतिथि तमु ह्यूला छोंझदी, जिल्ला दाङ्ग अध्यक्ष, श्री ओम गुरुङ्ग
अतिथि आ.ज.क्षेत्रिय यूवा क्लब दाङ्ग अध्यक्ष, श्री सुर्य ठाडामगर
अतिथि लोकतान्त्रिक थारुहट मञ्च दाङ्ग अध्यक्ष, श्री शरण थारु
अतिथि ने.छ.संघ केन्द्रिय समिति काठमाण्डौ सहकोषाध्यक्ष, श्री बलमान घरब्जा छन्त्याल
अतिथि ने.छ.संघ केन्द्रिय समिति काठमाण्डौ सदस्य, श्री टिकाराम छन्त्याल
अतिथि ने.छ.महिला संघ केन्द्रिय समिति सदस्य, श्री नन खड्का छन्त्याल
अतिथि ने.छ.संघ जिल्ला समिति कास्की अध्यक्ष, श्री भक्तराज घरब्जा छन्त्याल
अतिथि रोल्पा जिल्ला आमन्त्रित प्रतिनिधि, श्री संख बहादुर छन्त्याल
अतिथि ने.छ.युवा संघ केन्द्रिय समिति सदस्य, श्री ज्ञानबहादुर घरब्जा छन्त्याल
अतिथि आदिबासी जनजाति महिला संघ कोषाध्यक्ष, श्री राजकुमारी छन्त्याल

स्वागतः अतिथि तथा दाङ्ग बाहिरबाट आउनुभएका सम्पुर्ण महानुभावहरुलाई जिल्ला समिति दाङ्गको तर्फबाट खादा वितरण–जगमाया घरब्जा र उमा पुराने
स्वागत मन्तव्यः ने.छ.संघ जल्ला समिति रुपन्देही सचिव श्री डम्मर बहादुर घरब्जा छन्त्यालले छन्त्याल भाषामा नै स्वागत मन्तव्य दिनुभएको थियो ।
उद्घाटनः प्रमुख अतिथि श्री तिल बहादुर पुनले बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो
मन्तव्यः

  • थारु कल्याणकारी क्षेत्रिय अध्यक्ष दाङ्गका श्री काशिराज चौधरी
  • ने.छ.संघ केन्द्रिय समितिका सहकोषाध्यक्ष, श्री बलमान घरब्जा छन्त्याल (कार्यक्रमको बिषयमा प्रष्ट्याउदै)
  • तमु ह्यूला छोंझदी, जिल्ला दाङ्ग अध्यक्ष, ओम गुरुङ्ग
  • ने.छ.विद्यार्थी संघ केन्द्रिय समिति सदस्य, श्री कृष्ण पुराने छन्त्याल
  • आदिवासी क्षेत्रिय युवा समाज श्री सुर्य बहादुर थापा मगर
  • ने.छ.महिला संघ केन्द्रिय सदस्य श्री नन्न खड्का छन्त्याल
  • ने.छ. संघ जिल्ला समिति कास्कीका अध्यक्ष श्री भक्तबहादुर घरब्जा छन्त्याल
  • थारु कल्याणकारी जिल्ला समिति दाङ्ग अध्यक्ष श्री शरन थारु
  • ने.छ.संघ रोल्पा जिल्ला प्रतिनिधि आमन्त्रित सदस्य श्री संख बहादुर छन्त्याल
  • ने.छ.संघ केन्द्रिय समिति सदस्य, श्री टिकाराम छन्त्याल
  • विशेष अतिथि ने. छ.संघ दाङ्ग जिल्ला अध्यक्ष श्री शेर बहादुर पोत्लाङ्गे छन्त्याल
  • प्रमुख अतिथि श्री तिल बहादुर पुन
  • उद्घाटन समारोह संचालकः खुम बहादुर तथब्जा छन्त्याल
  • उद्घाटन समारोहका सभापति ने.छ.सं. केन्द्रिय समिति अध्यक्ष श्री इन्द्रजित भलञ्जा छन्त्यालबाट पहिलो शेसनको उद्घाटन सत्रको समापन


उद्घाटन समारोह पछि लगत्तै प्रशिक्षण कार्यक्रम शुरू भयो र पर्सिपल्ट दिउसो ३बजेसम्म चल्यो ।
समापन
आसन ग्रहण
सभापति ने.छ.संघ के. अध्यक्ष श्री इन्द्रजित भलञ्जा छन्त्याल
प्रमुख अतिथि बयोबृद्ध सहभागी  श्री
विशेष अतिथि ने.छ.संघ जिल्ला समिति दाङ्ग अध्यक्ष, श्री शेरबहादुर पोत्लाङ्गे छन्त्याल
अतिथि ने.छ.संघ केन्द्रिय समिति काठमाण्डौ सहकोषाध्यक्ष, श्री बलमान घरब्जा छन्त्याल
अतिथि ने.छ.संघ केन्द्रिय समिति काठमाण्डौ सदस्य, श्री टिकाराम छन्त्याल
अतिथि ने.छ.महिला संघ केन्द्रिय समिति सदस्य, श्री नन खड्का छन्त्याल
अतिथि ने.छ.संघ जिल्ला समिति कास्की अध्यक्ष, श्री भक्तराज घरब्जा छन्त्याल
अतिथि रोल्पा जिल्ला आमन्त्रित प्रतिनिधि, श्री संख बहादुर छन्त्याल
अतिथि ने.छ.युवा संघ केन्द्रिय समिति सदस्य, श्री ज्ञानबहादुर घरब्जा छन्त्याल
अतिथि एस.टी.एन. टिभी च्यानल छवी कुमार वली
अतिथि गणतन्त्र राष्ट्रिय दैनिक गोकर्ण पौडेल
अतिथि नौलो जनउभार साप्ताहिक दोर्ण के.सी.
अतिथि प्रकृति एफ.एम. ओपेन्द्र बस्नेत

खादा वितरणः जिल्ला सचिवले दाङ्ग जिल्ला बाहिरबाट आउनुभएका सम्पुर्ण महानुभावहरुलाई खादा वितरण
प्रमाण–पत्र वितरणः सभापति तथा के.स. अध्यक्ष, के.स. सहकोषाध्यक्ष र सहजकर्ताबाट
मन्तव्यः
प्रशिक्षार्थी महिलाको प्रतिनिधित्वः श्री राजमाया पुराने छन्त्याल
ने.छ.संघ जिल्ला समिति रुपन्देही अध्यक्ष, श्री दलबहादुर घरब्जा छन्त्याल
ने.छ.संघ जिल्ला समिति रुपन्देही अध्यक्ष, श्री दल बहादुर घरब्जा छन्त्याल
ने.छ.के.स.सदस्य श्री लक्ष्मीप्रसाद घरब्जा छन्त्याल
ने.छ.वि.संघ सदस्य श्री कृष्ण पुराने छन्त्याल
कार्यक्रमको उपलब्धिको बिषयमा ने.छ.संघ केन्द्रिय सहकोषाध्यक्ष बलमान घरब्जा छन्त्याल
कार्यक्रम संचालनः खुम बहादुर तथब्जा छन्त्याल
समापन समारोहको ने.छ.संघ केन्द्रिय अध्यक्ष तथा सभापतिबाट आफ्ना भनाईहरु राख्दै समापन गर्नुभएको थियो
समापन कार्यक्रम पश्चात ३ दिने जनचेतना तथा सशक्तिकरण कार्यक्रममा उपस्थित सहभागिहरु वीच चियापान तथा विदाई कार्यक्रम सम्पन्न भयो ।
समग्रमा कार्यक्रम निकै उपलब्धिपूर्ण रह्यो ।

निम्न मिडियाहरूमा समाचारहरू प्रसारण भए :
NWES24 टेलिभिजन, STN Chhanel टेलिभिजन, सगरमाथा टेलिभिजन, प्रकृति एफ.एमफ., हाम्रो पहुँच एफ.एम., तुलसीपुर एफ.एम., उज्यालो ९० नेटवर्क एफ.एम., गणतन्त्र दैनिक, नाैलो जनउभार साप्ताहिक, गोरक्ष दैनिक, युगवोध दैनिक पत्रिका आदि ।