मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

बेलायत छन्त्याल संघको शुभकामना !

बेलायत छन्त्याल संघबाट छन्त्याल डट् कमलाई वेबसाइटको सञ्चालन गरेर सराहनीय काम गरेको उल्लेख गर्दै सहयोगका लागि सधै तत्पर रहने व्यहोराको शुभकामना पत्र प्राप्त भएको छ । हामीले पत्रको स्क्यान गरेर जस्ताकोतस्तै यहाँ पोष्ट गरेका छौ ।