मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

बेलायतबाट मृगौला पीडित दलिमा छन्त्याललाई चार लाख ६६ हजार रुपैया आर्थिक सहयोग

म्याग्दी, मल्कबाङका मृगौला पीडित दलिमा छन्त्यालको उपचारार्थ आर्थिक सहयोग अपिल गरेको  हप्ता दिनमै बेलायतबासी युवा छन्त्यालहरुले ४ लाख ६६ हजार पाँच सय छयानब्बे रुपैया नेपाल पठाइसकेका छन् । मल्कबाङ समाज युकेको पहलमा पीडितको सहयोगार्थ बसेको बैठकले मल्कबाङ गाबिसका र अन्य ब्यक्तिहरु संग पनि आर्थिक सहयोग लागि आग्रह गर्ने निर्णय गरेको थियो ।

सहयोग रकम संकलन गर्न सेर छन्त्याल, किशोर छन्त्याल, धन छन्त्याल,  बीर छन्त्याल, इमान छन्त्याल, चन्द्र छन्त्याल लगायतका टिम खटेको हुनाले यथासक्य छिटो रकम बिरामीको हातमा पुर्याउन सफल भएका हुन् । बेलायतमा मात्र होइन जापान, अस्ट्रेलिया, कोरिया र हङ्कङ लगायत अन्य देशमा पनि द्रुत गतिमा आर्थिक सहयोग संकलन भैरहेको बेलायत छन्त्याल संघका निवर्तमान उपाध्यक्ष सेर छन्त्यालले जानकारी गराएका छन् । सबै देशबाट गरी लगभग १२ लाख रुपैया जम्मा हुने उनको अनुमान रहेको छ ।

बेलायतबाट सहयोग गर्ने महानुभावहरु :
१) नरबहादुर छन्त्याल, मल्कबाङ - ४०० पाउण्ड ( ६२,४०० रुपैया )
२) किशोर छन्त्याल, मल्कबाङ - ३०० पाउन्ड ( ४६,८०० रुपैया )
३) वीर छन्त्याल, मल्कबाङ - २०० पाउन्ड ( ३१,२०० रुपैया )
४) सेर छन्त्याल,मल्कबाङ - २०० पाउन्ड ( ३१,२०० रुपैया )
५) इमान छन्त्याल, मल्कबाङ - १५० पाउन्ड ( २३,४०० रुपैया )
६) धन छन्त्याल, मल्कबाङ - १५० पाउन्ड ( २३,४०० रुपैया )
७) चन्द्रबहादुर छन्त्याल, मल्कबाङ - १०० पाउन्ड ( १५,६०० रुपैया )
८) यामप्रशाद छन्त्याल, मल्कबाङ - १०० पाउन्ड ( १५,६०० रुपैया )
९) तिर्थेन्द्र छन्त्याल, मल्कबाङ - १०० पाउन्ड ( १५,६०० रुपैया )
१०) गोपाल छन्त्याल, मल्कबाङ - १०० पाउन्ड ( १५,६०० रुपैया )
११) दिवस छन्त्याल, मल्कबाङ - १०० पाउन्ड ( १५,६०० रुपैया )
१२) जगिन्द्र छन्त्याल, मल्कबाङ - १०० पाउन्ड ( १५,६०० रुपैया )
१३) इश्वर छन्त्याल, मल्कबाङ - १०० पाउन्ड ( १५,६०० रुपैया )
१४) बालकुमार छन्त्याल, जुग्जाखोला - ७० पाउन्ड ( १०,९२० रुपैया )
१५) लालबहादुर छन्त्याल, बोङ्गाखानी - ६० पाउण्ड  ( ९,३६० रुपैया )
१६) हिराप्रशाद छन्त्याल, मल्कबाङ - ५० पाउन्ड ( ७,८०० रुपैया )
१७) पूर्ण छन्त्याल, मल्कबाङ - ५० पाउन्ड ( ७,८०० रुपैया )
१८) नन्द छन्त्याल, मल्कबाङ - ५० पाउन्ड ( ७,८०० रुपैया )
१९) खमन छन्त्याल, मल्कबाङ - ५० पाउन्ड ( ७,८०० रुपैया )
२०) बाल छन्त्याल, मल्कबाङ मलम्पार - ५० पाउन्ड ( ७,८०० रुपैया )
२१) लाल छन्त्याल, मल्कबाङ मलम्पार - ५१ पाउन्ड ( ७,९५६  रुपैया )
२२) खगेन्द्र पुर्जा, मल्कबाङ भेडिखाल्डा - ५० पाउन्ड ( ७,८०० रुपैया )
२३) हिरा गौचन, मल्कबाङ - ५० पाउन्ड ( ७,८०० रुपैया )
२४) सचिन छन्त्याल, कुइनेखानी - ५० पाउन्ड ( ७,८०० रुपैया )
२५) खिम कुमारी पुन, मुदी चेजुङ - ५० पाउन्ड ( ७,८०० रुपैया )
२६) शेरबहादुर छन्त्याल, बोङ्गाखानी - ५० पाउन्ड ( ७,८०० रुपैया )
२७) नरबहादुर पुन, कुहुँ - ४० पाउन्ड ( ६,२४० रुपैया )
२८) नङ प्र.फगामी, मल्कबाङ भेडिखाल्डा - ३० पाउन्ड (४,६८० रुपैया)
२९) टिका पुर्जा, मल्कबाङ भेडिखाल्डा - ३० पाउन्ड ( ४,६८० रुपैया )
३०) खगेन्द्र सिर्पाली, खुङ्खानी - २० पाउन्ड ( ३,१२० रुपैया )
३१) जितबहादुर बुढाथोकी, पाखापानी -२० पाउन्ड ( ३,१२० रुपैया )
३२) ताराप्रशाद छन्त्याल, कुइने मंगले - २० पाउन्ड ( ३,१२० रुपैया )
३३) दिनेश थापा, धारापानी - २० पाउन्ड ( ३,१२० रुपैया )
______________________________________
जम्मा : २,९९१ पाउण्ड ( ने.रु. ४,६६,५९६ )
अक्षेरुपी : चार लाख छैसट्ठी हजार पाँच सय छयानब्बे रुपैया