मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

अर्जुनकुमार श्रेष्ठ, बेल्जियमको शुभकामना


शुभकामना !


छन्त्याल युवाहरुकोबीचबाट अल्पसंख्यक छन्त्याल जातिको पहिचान, विकास र उत्थानको लागि छन्त्याल डट् कमको शुरुवात गर्नु भएकोमा सञ्चालन समूहलाई बधाइ दिन चाहन्छु । वेबसाइटले सवै सामु छन्त्यालसम्बन्धि जानकारीहरु दिन र यसका लक्षहरु प्राप्त गर्न सफल होस् भन्ने शुभेच्छासहित यसको उत्तरोत्तर प्रगति तथा निरन्तरताका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।


- अर्जुनकुमार श्रेष्ठ
सदस्य, गैर–आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद
निवर्तमान अध्यक्ष, नेपाली व्यवसायी संघ, बेल्जियम
निर्देशक, ओशन सुशी र कानिकामा सुशी, बेल्जियम