मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Moderate Comments | Sign Out

बेलायत छन्त्याल संघद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग


मृगौला रोगबाट पीडित घनश्याम घरव्जा छन्त्यालको उपचारका लागि बेलायत छन्त्याल संघले चार लाख ८२ हजार छ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

म्याग्दी जिल्लाको चौरखानी घर भइ हाल वुटवल बस्दै आउनुभएका २९ वर्षीय छन्त्यालको दुवै मृगौलाले काम नगर्ने अवस्था आएको थियो ।

बेलायतमा बसिरहेका छन्त्यालहरु लगायत विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायबाट संकलन गरिएको सहयोग रकम छन्त्याल संघ प्रारम्भिक समिति बुटवलमार्फत पीडितकहाँ पठाइ सकिएको बेलायत छन्त्याल संघले जनाएको छ ।

छन्त्यालको उपचारका निम्ति बेलायतबाट सहयोग गर्नु हुने महानुभावहरुकोको नाम, ठेगाना र सहयोग राशी यसप्रकार रहेका छन् :

दलप्रसाद खड्का + यमकुमारी खड्का (श्रीखर्क-७, हाल बुटवल) रु. १,००,०००।-
तम बहादुर घरब्जा, (कुईनेखानी, हाल पोखरा) रु. ५०,०२५।-
ममता घरब्जा (ढावा-४, हाल डेनमार्क) रु. २३,०००।-
रामबहादुर घरब्जा (चौरखानी-५) रु. २३,०००।-
उमा घरब्जा (ढावा, हाल काठमाडौं) रु. २३,०००।-
सचिन छन्त्याल (श्रीखर्क-७, हाल बेनी) रु. ११,५००।-
खगप्रसाद बुढाथोकी (ठाडाखानी-४, हाल पोखरा) रु. ११,५००।-
धनबहादुर घरब्जा (मल्कबाङ, हाल काठमाडौं) रु. ११,५००।-
गोपाल छन्त्याल (मल्कबाङ, हाल काठमाडौं) रु. ११,५००।-
 तिर्थेन्द्र छन्त्याल (मल्कबाङ, हाल बुटवल) रु. ११,५००।-
दिलबहादुर तथब्जा (मलम्पार, हाल पोखरा) रु. ११,५००।-
ईमान घरब्जा (मल्कबाङ, हाल पोखरा) रु. ११,५००।-
किशोर छन्त्याल (मल्कबाङ, हाल पोखरा) रु. ११,५००।-
वीरबहादुर घरब्जा (मल्कबाङ, हाल पोखरा) रु. ११,५००।-
शेरबहादुर छन्त्याल (मल्कबाङ, हाल पोखरा) रु. ११,५००।-
चन्द्र घरब्जा (मल्कबाङ, हाल पोखरा) रु. ११,५००।-
दिवस भलन्जा (मल्कबाङ, हाल काठमाडौं) रु. ११,५००।-  
 चन्द्रमान छन्त्याल (चौरखानी, हाल काठमाडौं) रु. ११,५००।-
खड्गबहादुर छन्त्याल (मलम्पार, हाल पोखरा) रु. ६,९००।-
ईश्वर छन्त्याल (मल्कबाङ, हाल पोखरा) रु. ५,७५०।-
यामप्रसाद छन्त्याल (मल्कबाङ, हाल पोखरा) रु. ५,७५०।-
जीतबहादुर छन्त्याल (ठाडाखानी, हाल बुटवल) रु. ५,७५०।-
तुल भलन्जा (गुर्जाखानी, हाल पोखरा) रु. ३,५८०।-
कप्रशाद झिङ्गराजा (नर्जाखानी, हाल काठमाडौं) रु. ३,४६५।-
झक घरब्जा (लाम्मेला, हाल काठमाडौं) रु. ३,४६५।-
नर्सिङ घरब्जा (लाम्मेला, हाल काठमाडौं) रु. ३,४६५।-
याम घरब्जा (लाम्मेला, हाल काठमाडौं) रु. ३,४६५।-
हेम घरब्जा (लाम्मेला, हाल काठमाडौं) रु. ३,४६५।-
मुकेन घरब्जा (लाम्मेला, हाल काठमाडौं) रु. ३,४६५।-
मन घरब्जा (लाम्मेला, हाल काठमाडौं) रु. ३,४६५।-
जगनारान  तथप्जा (गुर्जाखानी, हाल पोखरा) रु. ३,४६५।-
सतीमा  छन्त्याल (मंगलेखानी, हाल पोखरा) रु. २,८७५।-
दिर्घ बुढाथोकी (छापखानी, हाल काठमाडौं) रु. २,३१०।-
प्रेम भलन्जा (गुर्जाखानी, हाल पोखरा) रु. २,३१०।-
विष्णु तथप्जा (गुर्जाखानी, हाल पोखरा) रु. २,३१०।-
राम घरब्जा (लाम्मेला, हाल काठमाडौं) रु. २,३१०।-
बिमला छन्त्याल (मल्कबाङ, हाल पोखरा) रु. २,३००।-
जमबहादुर छन्त्याल (कुईनेखानी, हाल पोखरा) रु. २,३००।-
खिम छन्त्याल (द्वादी, हाल गलेश्वोर) रु. २,३००।-
अमर जुग्जाली (बिम, हाल काठमाडौं) रु. २,३००।-
राहुल थापा (काठमाडौं) रु. २,३००।-
ॐकार तुलाचन (घ्यासखर्क, हाल काठमाडौं) रु. २,३००।-
याम के.सी. (पोखरा) रु. २,३००।-
G4S UK मा कार्यरत नेपाली दाजुभाइहरुबाट  रु. ३२,३४०।-
-----------------------------------------------------------------
जम्मा भएको रकम रु. ४,८४,५६०।-
रकम पठाउन लागेको खर्च रु. १,९१०।-
घनश्याम छन्त्याललाई बुझाइएको जम्मा रकम रु. ४,८२,६५०।-